बाँकेमा एयर पेस्तोलसहित एकजना पक्राउ

सहयात्रा टिभी

नेपालगञ्ज । प्रहरीले बाँकेको नेपालगञ्जको जमुनाहमा एयर पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । भारतबाट फर्कदैै गरेका सुर्खेत भेरी गंगा नगरपालिका–९ का लालसिंह रानालाई शनिबार बिहान पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोे छ ।

प्रकाशित : 2 September, 2017

प्रतिक्रिया दिनुहोस्