मन्त्रीपरिषदको बैठकले गरेकोे निर्णयहरु यस्तो छ:

सहयात्रा टिभी

काठमाडौ । पुस–२८ आज बसेको मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । शुक्रबार मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले गरेकोे निर्णयहरु यस्तो छ:

१‍. वैशाख १ देखि राष्ट्रिय गणना २०७५ को सूची आदेश जारी

२. वाइल्ड स्टक आयोजनाको लागि विश्व बैंकबाट ८ अर्ब ऋण स्वीकार

३. नेपाल न्याय सेनाको विशिष्ट श्रेष्णीमा महेन्द्रनाथ उपाध्यायलाई नियुक्त र पदस्थापन गर्ने निर्णय

४. पुनरावेदन समितिमा हेमराज पन्त नियुक्त

५. प्राविधिक महासेनानीमा गजेन्द्र राज शर्मालाई प्राविधिक सहायक रथीमा पदोन्नती

६. उपरथी गौरव तन्डुललाई रथी र युएन फोर्सको कमाण्डको रुपमा प्रतिस्पर्धा गर्न पठाउने

प्रकाशित : 12 January, 2018

प्रतिक्रिया दिनुहोस्