केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजपाले लगायो प्रतिनिधि सभामा समानुपातिकबाट जाने उम्मेदवारहरुको टुंगो

सहयात्रा टिभी

काठमाडौं । माघ २९, राष्ट्रिय जनता पार्टीले प्रतिनिधि सभामा समानुपातिकबाट जाने उम्मेदवारहरुको टुंगो लगाएको छ। राजपाबाट समानुपातिकमा सबैजना महिला पठाउनुपर्ने संवैधानिक बाध्यता अनुसार आज राजपा अध्यक्ष मण्डलको बैठकले ६ जना उम्मेदवारको सूची तयार पारेको हो ।

 

राजपाले तयार पारेको समानुपातिक सांसदका उम्मेदवार सुची

 

रानी मण्डल

अमृता अग्रहरी

निर्जला राउत

दुलारीदेवी खंग

चन्दा चौधरी

सुन्नी खातुन

 

प्रकाशित : 12 February, 2018

प्रतिक्रिया दिनुहोस्