केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रहरीले बिथोल्यो बिप्लबको कार्यक्रम

सहयात्रा टिभी

विराटनगर । फागुन ६, प्रशाशनको निर्देशन अटेर गरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट राष्ट्रिय युवा जनस्वयंसेवक संगठनको तेस्रो महाधिवेशनलाई प्रहरीले बिथोलेको छ । नेकपाको उक्त अधिबेसन बिराटनगरको गुन्द्री बजारमा आयोजना गरिएको थियो ।

 

प्रहरीले कार्यक्रम बिथोल्नुका साथै नेकपाका स्थायी समिति सदश्य हेमन्तप्रकाश ओली, पदम राईसहित ३५ भन्दा बढी केही नेता कार्यकर्तालाई समेत पक्राउ गरेको छ तर पक्राउ पर्नेको संख्या भने खुलाएको छैन । प्रशाशनको कार्यक्रम नगर्नु भन्ने निर्देशन बिपरित कार्यक्रम गरेको भन्दै प्रहरीले कार्यक्रम बिथोलेको हो ।

प्रकाशित : 18 February, 2018

प्रतिक्रिया दिनुहोस्