केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अब भ्रष्टाचारलाई प्रश्रय नदिइने : मातृका यादव

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन -२४, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले अब भ्रष्टाचारलाई प्रश्रय नदिइने बताएका छन् । आज काठमाण्डौँको भृकुटीमण्डपस्थित बगैंचामा आयोजित नेपाल अन्तरार्ष्ट्रिय व्यापार मेलाको उद्घाटनमा बोल्दै मन्त्री यादवले शुन्य भष्ट्राचार सिद्धान्त अपनाउने बताएका हुन् ।

यादवले उद्योगीहरुले पेश्कीको बाहनामा भ्रष्टाचारलाई प्रश्रय दिएको भन्दै उद्योगीहरुलाई त्यसो नगर्न भनेका छन् । मन्त्री यादवले आफू नयाँ मन्त्री भएकाले उद्योगीलाई आफ्ना समस्याहरुबारे बुझाउन पनि आग्रह गरेका थिए ।

प्रकाशित : 8 March, 2018

प्रतिक्रिया दिनुहोस्