केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राधा चौधरीमाथि भएको कुटपिटको विरोधमा आरआर क्याम्पसमा प्रदर्शन

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन- २७, कैलालीकी राधा चौधरीलाई बोक्सीको आरोपमा निर्घात कुटपिट भएको बिरोधमा अनेरास्ववियु रत्न राज्य क्याम्पस कमिटीले विरोध प्रदर्शन गरेको छ । २०० भन्दा बढि संख्यामा रहेका बिद्यार्थीहरुले हिंसा गर्नेलाई कार्वाही हुनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन । अनेरास्ववियुका सहसचिव मदन भण्डारीले दोषीमाथि कार्वाहीका लागि पहल गराउन विरोध प्रदर्शन गरेको बताएका छन् ।

 

 

प्रकाशित : 11 March, 2018

प्रतिक्रिया दिनुहोस्