केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रदेश ३ का मुख्य न्यायधिवक्ताले लिए शपथ

सहयात्रा टिभी

हेटौँडा । चैत्र ८– प्रदेश ३ मा नवनियुक्त मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपानेले विहीबार पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रदेश नं ३ प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री डोरमणि पौडेल र सभामुख सानुकुमार श्रेष्ठ सहभागी भएको कार्यक्रममा मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपानेले उनलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
मुख्यमन्त्री डोरमणि पौडेलले गत फागुन २३ गत ६८ वर्षीय कानून व्यवसायी सूर्यचन्द्र न्यौपानेलाई मुख्य न्यायधिवक्तामा नियुक्त गरेका थिए ।

प्रकाशित : 22 March, 2018

प्रतिक्रिया दिनुहोस्