=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


ताप्लेजुङलाई नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउने योगेश भट्टराईको प्रतिबद्धता

सहयात्रा टिभी


संखुवासभा । चैत्र– २९, नेकपा एमाले का सचिव योगेश भट्टराईले ताप्लेजुङ क्षेत्रलाई नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

चैनपुर नगरपालिका नजुरे गुफा पदयात्रा महोत्सवलाई सम्बोधन गर्दै नेता भट्टराईले ताप्लेजुङ, तेह्रथुम र संखुवासभा क्षेत्रभित्र रहेका ३ सयभन्दा बढी पोखरीको संरक्षण गर्ने पहिलो योजना रहेको बताए।

सचिव भट्टराईले पाथिभरा क्षेत्रमा जाने पर्यटक तेह्रथुम र संखुवासभा नभई अन्य स्थानबाट जाने हुँदा ताप्लेजुङ जिल्लाको विकास हुन नसकेको उनको भनाइ थियो।

प्रकाशित : 12 April, 2018

प्रतिक्रिया दिनुहोस्