=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


पार्टी एकता झन जटिल बन्दै

सहयात्रा टिभी

काठमाण्डौ । बैशाख–६, पुष्पकमल दाहाल प्रचण्डले बराबर हैसियत नभए सम्म पार्टी एकता नहुने भनेर विद्यार्थी नेतालाई निराश बनाउन खोजे । चैतको दोस्रो साता पार्टी निकट विद्यार्थी संगठनको प्रशिक्षणमा उनले यस्तो भनेको हो ।

बैशाख ९ गते हुने भनेको पार्टी एकता स्थगित भएको छ । नेताहरुले बैशाख भित्र एकता विश्वास  दिएपनि विश्वसनीय आधार भने प्रस्तुत गर्न सकेका छैनन्। एमाले नेता झलनाथ खनालले भने सतहमा आएका मुद्दाबाहेक केही अरु विषयमा पनि मिलनबिन्दु खोज्न बाँकी रहेको संकेत गरेका छन। माओवादी पार्टीका नेता हरिबोल गजुरेलले संगठनमा रहने सदस्यको संख्य, जनयुद्ध र चुनाव चिन्ह बिषयमा कुरा नमिलेको बताएका छन ।

प्रकाशित : 19 April, 2018

प्रतिक्रिया दिनुहोस्