केपी ओली प्रचण्ड माधव नेपाल एमाले


समीक्षा बैठक चलिरहदा नेपाल विद्यार्थी संघ असन्तुष्ट

सहयात्रा टिभी

ललितपुर । वैशाख– १० ललितपुर सानेपामा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको समीक्षा बैठक बस्दै छ ।

बैठक चलिरहेका बेला असन्तुष्ट पक्षले कार्यालय सानेपामा धर्ना दिँदै पार्टीलाई विधानसम्मत चलाउन माग गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै विद्यार्थी संघले केन्द्रीय समितकिो १२ औं महाधिवेशनको बाटो खोल्न अनुरोध गरिएको छ ।

प्रकाशित : 23 April, 2018

प्रतिक्रिया दिनुहोस्