केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारी कारोबार सबै विद्युतिय प्रणालीबाट

सहयात्रा टिभी


काठमाण्डौँ । बैशाख–१२, सबै खालका सरकारी आर्थिक कारोबार सरकारले विद्युतीय प्रणालीबाट सुरु गर्ने भएको छ । बुधबार भएको अर्थ मन्त्रालयको कार्यक्रममा अर्थमन्त्री डा .युवराज खतिवडाले सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्ने घोषणा गरेका हुन ।

अब छिट्टै राजस्व संकलनको सबै काम विद्युतीय प्रणालीबाट हुने अर्थमन्त्री खतिवडाले घोषणा गरे । उनले आर्थिक कारोबार गर्न आवश्यक कानून, कार्यविधि र निर्देशिका निर्माणको लागी ढिलो नहुने स्पष्ट पारेका छन ।

प्रकाशित : 25 April, 2018

प्रतिक्रिया दिनुहोस्