केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मफुजा खानमले किन भेटिन प्रचण्डलाई !

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–१४, माओवादी केन्द्रको अध्क्षयले शिक्षामा परिर्वतन हुन शिक्षकको अति महत्वपुर्ण भुमिका रहेकोे बताएका छन । शुक्रबार बिहान विश्व शिक्षक संगठनका अध्यक्ष मफुजा खानमसहितको टोलीसँगको भेटमा प्रचण्डले नेपालमा भएका निरंकुश व्यवस्था विरुद्धका विभिन्न आन्दोलन र १० वर्षे जनयुद्धमा नेपाली शिक्षकहरुको ठुलो त्याग र बलिदान भएको बताए ।

उनी विश्व शिक्षक संगठन सम्मेलन नेपालमा गर्ने कुराले आफु खुसि भएको बताएका छन । नेपालमा शिक्षकहरुको संघर्ष दुनियाँका लागि गौरवको विषय भएको विश्व शिक्षक संगठनकी अध्यक्ष मफुजा खानमले बताइन् । उनले प्रचण्डलाई हामी सबै शिक्षकहरुको लागि तपाई आदर्श व्यक्तित्व र प्रेरणाको स्रोत भएको बताइन ।

प्रकाशित : 27 April, 2018

प्रतिक्रिया दिनुहोस्