केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता:प्रचण्ड

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–१८,नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता गरेका छन । उनले मंगलबार बबरमहल नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै सो कुरा बताएका हुन ।

प्रचण्डले  मुलुकमा राजनीतिक अन्त्य भएको र विकास निर्माणको कामले गति लिएको हेर्न जनताले चाहेको बताएका छन ।

उनले युद्धलाई शान्ति र शान्ति प्रक्रियामार्फत मुलुकमा ठुलो राजनीतिक परिवर्तनको नेतृत्व गरेको आफुहरुले अब जनताको अपेक्षा अनुसार काम गर्ने अवसर प्राप्त भएको पनि स्पष्ट पारेका छन ।

कार्यक्रमा बोल्दैे उनले जन्ताले विकास तथा सम्वृद्धिको अपेक्षा गरेका भन्दैे सोहि जिम्मेवारी पुरा गर्ने दायित्व आफुहरुको काँधमा आएको पनि बताएका छन ।

प्रकाशित : 1 May, 2018

प्रतिक्रिया दिनुहोस्