केपी ओली प्रचण्ड माधव नेपाल एमाले


देशभरका सेवा रोक्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्ने निर्देशन

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–२१,देशभरका सेवा रोक्ने यातायात समितिका पदाधिकारीहरुलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा बादलले निर्देशन दिएका छन् ।

अब प्रमुख जिल्ला अधिकारीहरुले सम्बन्धित यातायात समितिका पदाधिकारी पक्राउ गर्न प्रहरी परिचालन गर्ने गृहमन्त्रालय स्रोतले बताएको छ ।

थापाले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै उनले आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुरुप कारवाही गर्न निर्देशन दिएका हुन ।

प्रकाशित : 4 May, 2018

प्रतिक्रिया दिनुहोस्