केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पाकिस्तानी गृहमन्त्रीमाथि गोली प्रहार

सहयात्रा टिभी

बैशाख–२४, पाकिस्तानका गृहमन्त्री असन इक्वालमाथि गोली प्रहार भएको छ । उनलाई आइतबार साझ चुनावी ¥यालीमा उपस्थित हुने क्रममा नरवाल निर्वाचन क्षेत्रमा गोली प्रहार भएको हो ।

उनलाई विशेष हेलिकोप्टरबाट लाहोरस्थित सर्भिस हस्पिटल पुर्‍यार्इ तत्काल भर्ना गरिएको थियो। त्यहाँ उनको शल्यक्रिया भएको थियो। उनलाई शल्यक्रियापछि अस्पतालको आइसीयुमा राखिएको छ। उनको अवस्था खतरामुक्त भएको उनका छोरा अहमद इक्बलले जानकारी दिएको जियो टिभीले जनाएको छ ।

प्रकाशित : 7 May, 2018

प्रतिक्रिया दिनुहोस्