केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रिय सुरक्षा बिगार्ने काम भयो : प्रधानमन्त्री ओली

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–२४, सोमबार राष्ट्रिय सुरक्षा परिषदमा सचिवालयको १७ औं वार्षिकोत्सवका अवसरमा रक्ष मन्त्रलयमा भएको कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षामा बिगार्ने काम भइरहेको बताएका छन ।

उनले आक्रमण गर्ने राष्ट्रियताको सवालमा नराम्रो बोल्ने अपराधिहरुको क्रियाकलाप भईरहेको बताएका छन । कार्यक्रममा देशमा स्थायित्व हुने गरी निर्वाचन गर्दा बम पड्काइएर देश अगाडि बढ्न सक्छ । साम्प्रदायिकका डरलाग्दा कामहरु हुन्छन यसले राम्रो गर्दैन भन्ने भनाई प्रधानमन्त्री ओलीको थियो ।

प्रधानमन्त्री ओलीले कार्यक्रमा सुरक्षा परिषदको अध्यक्षको हैसियलले  सबै गतिविधि नियालिरहेको भन्दै तथ्यको गहिराइमा गएर त्यस्ता घटनाको छानविन र दोषीलाई कारर्वाही गर्ने बताएका छन।

प्रकाशित : 7 May, 2018

प्रतिक्रिया दिनुहोस्