केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विकास र समृद्धितर्फ लैजाने कार्यक्रम समेट्न पुर्वप्रधानमन्त्रीको सुझाव

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–२५, सरकारी निवास बालुवाटारमा पुर्वप्रधानमन्त्री र प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफल भएको छ । सरकार निति तथा कार्यक्रमको विषयमा पुर्वप्रधानमन्त्रीहरुसंग छलफल भएको हो । छलफमा केपी शर्मा ओलीले आगामी बजेटका प्राथमिकता निर्धारण तथा नीति तथा कार्यक्रममा समाबेश गर्ने विषयबस्तुबारे पुर्व प्रधानमन्त्रीहरुसँग सुझाव मागेका छन ।

छलफलमा पुष्पकमल दाहाल प्रचण्ड, डा .बाबुराम भट्टराइ, शेरबहादुर देउवा, मधवकुमार नेपाल र मन्त्रिपरिषदका पुर्व अध्यक्ष खिलराज रेग्मी सहभागि भएका थिए । पूर्वप्रधानमन्त्रीहरुले विकास र समृद्धितर्फ लैजाने खालका कार्यक्रम समेट्न सुझाव दिएका छन् ।

प्रकाशित : 8 May, 2018

प्रतिक्रिया दिनुहोस्