केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हावाहुरीले प्रधानमन्त्री मोदीको स्वागतद्वार भत्कियो

सहयात्रा टिभी

 

जनकपुर। बैशाख–२६,बुधबार  बिहान ३ बजेतिर आएको हावाहुरीले भारतिय प्रधानमन्त्री मोदिको स्वागतको लागि बनाइएको स्वागतद्वार भत्किएको छ । वर्षासगै आएको हावाहुरीले प्रधानमन्त्रीको लागि त्यहाको आयोजकले बनाएको स्वागतद्वार भत्किएको हो । हावाहुरीसँगै आएको पानीले मोदीको अभिनन्दन रगभुमि मैदानमा पानी जमेको छ ।

प्रकाशित : 9 May, 2018

प्रतिक्रिया दिनुहोस्