केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतीय प्रधानमन्त्री नेपाल भ्रमण आउदां सिहंदरबारमा नजाने

सहयात्रा टिभी

काठमाण्डौं । बैशाख–२७,भारतीय प्रधानमन्त्री मोदी २८ वैशाखमा नेपालको राजकीय भ्रमणमा आउँदैछन । पटनाबाट जनकपुर अवतरण गर्ने उनी दिउँसो काठमाडौं आउनेछन ।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउदा सिहंदरबारमा नजाने भएका छन । सिंहदरबारको मुल भवन क्षतिग्रस्त र बाटोघाटो पनि खाल्डाखुल्डी भएकोले दुई देशको प्रधानमन्त्रीबीच द्वारिकाज होटलमा भेटवाता हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षीलाई भेट्न द्वारिकाज नै जाने स्रोतले जनाएको छ । मोदी चुच्चेपाटीस्थित हायात होटलमा बस्नेछन भने राजनीतिक भेटवार्ता उनले द्वारिकाज होटलमा गर्ने भएका छन ।

प्रकाशित : 10 May, 2018

प्रतिक्रिया दिनुहोस्