केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री ओली र भारतिय प्रधानमन्त्री मोदीले बस सेवाको शुभारम्भ गरे

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–२८ शुक्रबार भारतिय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले बस सेवाको शुभारम्भ गरेका छन । दुबै प्रधानमन्त्रीले बस सेवा उद्घाटनगर्नु अघि सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै मोदीको भ्रमण ऐतिहासिकताको सिलसिला भएको बताएका छन । प्रधानमन्त्री ओलीले यसअघि नेपाल र भारतबीच धेरै सम्झौता भए पनि कार्यान्वयनमा बिलम्ब भएको तर अब त्यस्तो बिलम्ब गर्ने समय नभएको बताएका छन । सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले जनकपुर आउने पहिलो भारतीय प्रधानमन्त्री हुन पाउँदा खुसि भएको बताएका छन ।

प्रकाशित : 11 May, 2018

प्रतिक्रिया दिनुहोस्