केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतिय प्रधानमन्त्री मोदिको परराष्ट्रमन्त्री ज्ञवालीसँग भेटवार्ता

सहयात्रा टिभी

 

काठमाण्डौँ । बैशाख–२८ भारतिय प्रधानमन्त्री मोदि काठमण्डौँमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग भेट गरेका छन्। होटल हायातमा मोदी र ज्ञवालीबीच भेटवार्ता भएको हो।

मोदीलाई शुक्रबार नै सरकारले गार्ड अफ अनर दिदै छ ।त्यसपछि उपराष्ट्रपति नन्दबहादुर पुन तथा राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेटघाटको कार्यक्रम रहेको छ । मोदी जनकपुर कार्यक्रमपछि २ बजे काठमाण्डौ आईपुगेको थिए । परराष्ट्रमन्त्री ज्ञवालीसँग उनले काठमाण्डौंमा आफ्नो पहिलो कुटनीतिक अन्र्तगत परराष्ट्रमन्त्री भेटघाट गरेको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित : 11 May, 2018

प्रतिक्रिया दिनुहोस्