केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काभ्रेमा भुजेल समाज सेवाको दोस्रो अधिवेशन सम्पन्न

सहयात्रा टिभी

काभ्रे । बैशाख–३०,काभ्रेमा भुजेल समाज सेवाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार बनेपामा भएको अधिवेशनमा अध्यक्ष प्रेम बहादुर भुजेलको अतिथिमा सम्मपन्न भएको हो ।

अधिवेशनबाट भुजेल सेवा समितिको अध्यक्षमा पे्रम बहादुर भुजेल ,उपअध्यक्षमा ईन्द्र कुमारी भुजेल, सचिवमा सुरेश भुजेल, कोषअध्यक्षमा उत्तम भुजेल र सह–सचिवमा धुव्र बहादुर भुजेल सर्वसम्मत निर्वाचित भएका छन । त्यस्तै जिल्ला कार्यसमिति सदस्यमा २५ जना सर्वसमिति निर्वाचित भएका छन । कार्यक्रममा भुजेल विधार्थी मञ्च भुजेल महिला समिति र भुजेल युवा संघको पनि अधिवेशन सम्मपन्न भएको छ ।

प्रकाशित : 13 May, 2018

प्रतिक्रिया दिनुहोस्