केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री ओली भारतपछि छिट्टै चीन भ्रमणमा जाने

सहयात्रा टिभी


काठमाण्डौँ । बैशाख–३०, आईतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै चीनको भ्रमणमा जाने बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराउदै ओलीले दुबै छिमेकीसंग सम्बन्ध सुमधुर र समृद्ध बनाउन आफु भारतपछि छिट्टै चीन भ्रमण गर्न लागेको बताएका हुन ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको परराष्ट्रनीति मित्रतामा आधारित हुने पनि स्मरण गराउँदै अरु मुलुकसँग पनि सम्बन्ध बढाउने धारणा राखे।

प्रकाशित : 13 May, 2018

प्रतिक्रिया दिनुहोस्