केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री मोदीलाई गरेको अभिनन्दको विषयमा काँग्रेसले संसदमा कुरा उठाउने

सहयात्रा टिभी

जनकपुर । बैशाख–३० वैशाख २८ गते जनकपुर भ्रमणमा आएका भारतिय प्रधानमन्त्री मोदीलाई गरेको अभिनन्दको विषयमा नेपाली काँग्रेसले संसदमा कुरा उठाउने भएको छ ।

अभिनन्द कार्यक्रममा भएको त्रुटीको विषयमा नेपाली काँग्रेसले प्रदेश संसदमा कुरा उठाउने जानकारी गराएको हो । काँग्रेस धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला सभापति सरोज यादवले प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दनमा निकै त्रुटी भएको बताएका छन ।

प्रधानमन्त्री जनकपुर भ्रमणमा रहेकै बेला भारतका लोकसभाका सांसद किर्ति आजादले जनकपुर फिर्ता लैजान भनि दिएका अभिव्यक्तिलाई पनि काँग्रेसले विरोध गरेको छ ।

प्रकाशित : 13 May, 2018

प्रतिक्रिया दिनुहोस्