केपी ओली प्रचण्ड माधव नेपाल एमाले


देश अव विकास र समृद्धिको बाटोतर्फ : प्रधानमन्त्री ओली

सहयात्रा टिभी

चितवन । बैशाख–३१,अधिकार सम्पन्न संघीय प्रशासनिक पुनरसंरचना समितिको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई  विकास र सवृद्धिको बाटोमा लैजान चाहेको बताएका छन ।

ओलीले तीन तहको सरकार राजनितिक संरचना तयार गरेपनि अन्य कुराको व्यावस्था गर्ने समय लागेको बताएका छन । कार्यक्रममा आज प्रधानमन्त्री ओलीले समितिले बुझाएको प्रतिवेदनको अध्ययन गरेर त्यसको समुचित कार्यन्वयनमा ध्यान दिने बताए ।

उनले देशमा अनुशासित लोकतन्त्र आवश्यक रहेको भन्दै अधिकार पनि चाहिन्छ र कर्तव्य पालनाको पनि आवश्क रहेको बताएका छन ।

प्रकाशित : 14 May, 2018

प्रतिक्रिया दिनुहोस्