केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पार्टी एकताको घोषणा गर्ने प्रस्ताव : प्रचण्ड

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–३,२५ औं मदन आश्रित स्मृति दिवसको अवसरमा मदननगर बल्खुमा आज आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कम्युनिस्ट आन्दोलन इतिहासको नयां मोडमा प्रवेश गरेको बताएका छन ।

कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी एकताको घोषणा विषयमा एेतिहासिक दिन आजै बनाउनुपर्ने बताए । मदन भण्डारीको अवसान भएकै दिन पार्टी एकता गर्नुपर्छ भन्ने दुई नेता बीच हिजो कुरा भएको र आफुले प्रस्ताव गरेको र त्यही अनुसार आज पार्टी एकताको निष्कर्षमा पुगेको उनले जानकारी दिएका छन ।

प्रकाशित : 17 May, 2018

प्रतिक्रिया दिनुहोस्