केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सभामुखले बोलाए शीर्ष नेताको बैठक

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–४, विहान १० बजे कृष्ण बहादुर महराले संसद प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन । बुधबार पनि सभामुखले तीन शीर्ष नेतालाई बोलाएर परामर्श गरेका थिए ।

महराले संघिय संसदको नियमावली विवादमा छलफल गर्न प्रतिनिधित्वहरुलाइ बोलाएका हुन ।

बुधबार कांग्रेसले अवरोधको चेतावनी दिएपछि नियमावली पारितको प्रक्रिया रोकिएको थियो ।

कांग्रेस सांसद् निलम्बनको विपक्षमा रहेको छ । सत्तारुढ घटक एमाले र माओवादी नेकपा निलम्बनको पक्षमा छन । एमालेका तीन सांसद्ले मुल प्रतिवेदनमा संशोधन दर्ता गरेका छन्।

प्रकाशित : 18 May, 2018

प्रतिक्रिया दिनुहोस्