Month: May 2018

माओवादी केन्द्र सचिवलयको बैठक सम्पन्न

काठमाण्डौँ । बैशाख–१९, नेकपा माओवादी केन्द्र सचिवलयको बैठक सम्पन्न भएको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा

फोरम नेपालको केन्द्रीय समितिको बैठक सुरु

काठमाण्डौं । बैशाख–१९, संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समितिको बैठक आजबाट सुरु भएको छ ।

असिनापानीले कर्णाली प्रदेशमा अन्नबाली नष्ट

सुर्खेत । बैशाख–१९,कणार्ली प्रदेशमा असिनापानी पर्दा अन्नबालीमा ठुलो क्षति पु¥याएको छ । वैशाख १६ र

झडेकलो छोराको हत्या गर्ने बाबु पक्राउ

काठमाण्डौं । बैशाख–१९, दुई झडेकलो छोराको हत्या गरी फरार भएका दिलिप यादवलाइ प्रहरीले पक्राउ गरेको

माओवादी पार्टीको केन्द्रीय सचिवालयको बैठक सुरु

काठमाण्डौँ । बैशाख–१९,नेकपा माओवादी पार्टीको केन्द्रिय सचिवलयको बैठक सुरु भएको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा

तेह्रथुममा घुम्ती शिविरमार्फत नागरिकता वितरण

काठमाण्डौं । बैशाख–१९, तेह्रथुम छथर गाउँपालिकालमा घुम्ती शिविरमार्फत  नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन