केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पेरिसडाँडा र धुम्बाराहीमा नेकपा केन्द्रिय कार्यलय हुने

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१८, नेपाल कम्यृनिष्ट पार्टीको केन्द्रिय कार्यलय पत्ता लागाएको छ । माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यलयलाई समान्तर रुपमा प्रयोग गर्ने गरी पत्ता लगाइएको हो ।

नेकपा सचिवलयको बैठकले पेरिसडाँडा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड ,महासचिव विष्णु पौडेल, जनवर्गीय संगठन र पार्टीका विभिन्न आयोगको कार्यलय पत्ता लगाइएको केन्द्रिय सदस्य कृष्णगोपल श्रेष्ठले बताएका छन । सचिवलय सदस्यका लागि फरक –फरक कोठामा कार्यकक्षको व्यवस्था गरिने उनले बताए ।

प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डको उस्ता उस्तै कार्यकक्ष हुने गरी सजाउने  बताइएको छ । जेठ ४ मा ओली र प्रचण्डले पेरिसडाँडा र धुम्बाराही पार्टी कार्यालय संयुक्त रूपमा उद्घाटन गरेका थिए । धुम्बाराही र पेरिसडाँडा कार्यालय उद्घाटन गरेपछि दुवै अध्यक्ष कुनै पनि कार्यालयमा नगएको प्रचण्डको सचिवालय स्रोतले बताएको छ ।

प्रकाशित : 1 June, 2018

प्रतिक्रिया दिनुहोस्