केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेकपाको प्रदेश १ को संसदीय दलको प्रमुख सचेतकमा भण्डारी चयन

सहयात्रा टिभी

विराटनगर । असोज–२३, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक नियुक्त गरेको छ।

संसदीय दलको सोमबार साँझ सम्पन्न बैठकले प्रमुख सचेतकमा बुद्धिकुमार राजभण्डारी र सचेतकमा सीता थेबेलाई चयन गरेको छ।

प्रमुख सचेतक राजभण्डारी पार्टी एकिकरण हुनुअघि नेकपा एमालेका प्रमुख सचेतक थिए।

प्रकाशित : 9 October, 2018

प्रतिक्रिया दिनुहोस्