केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेकपाको सचिवालय बैठक स्थगित

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–७, आज बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक अन्तिम समयमा स्थगित भएको छ । पार्टीका प्रदेश कमिटीहरु गठन तथा अन्य कमिटी एकीकरणको मापदण्ड बनाउन बोलाइएको बैठक बिहीबार बस्ने गरि स्थगित भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह १ बजे बोलाइएको बैठक ३ बजेपछि स्थगित भएको हो । प्रदेश पदाधिकारीहरुको बैठकले प्रदेश कमिटीमा रहने सदस्यहरुको नाम दिन ढिला भएकाले बैठक सरेको स्रोतको दावी छ ।

प्रकाशित : 24 October, 2018

प्रतिक्रिया दिनुहोस्