केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१४ र १५ गते भिटामिन ए र जुकाको औषधि खुवाइँदै, याद गर्नुस् छुट्लान आफ्ना बच्चा

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१३, बालबालिकाहरुका लागी १४ र १५ गते देशभर भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए को क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नजिकैको स्वास्थ्य संस्था या वितरण केन्द्रमा आफूलाई पायक पर्ने समयमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खवाउन लैजान आग्रह गरेको छ।

प्रकाशित : 30 October, 2018

प्रतिक्रिया दिनुहोस्