केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेता पौडेल र चिनियाँ राजदूत हाउ बीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौं । श्रावण–१३, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि चीनका राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ ।

 

 

नेता पौडेलले नेपाल र चीनबीचको सुमधुर सम्बन्ध र औपचारिक सम्बन्ध स्थापना भएको ६३ औं वर्ष गाँठको अवसरमा भेट भएको बताएका छन् । नेता पौडेलले भेटमा बीपी कोइराला र माओत्सेतुङका पालादेखिको नेपाली कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध रहदै आएको विषयमा छलफल भएको बताए ।

प्रकाशित : 28 July, 2020

प्रतिक्रिया दिनुहोस्