केपी ओली प्रचण्ड माधव नेपाल एमाले


देउवा र बाबुराम भावी प्रधानमन्त्रीमा दाबी

सहयात्रा टिभी

काठमाडौं । चैत्र २२, प्रतिनिधिसभा पुनर्स्थापना पछि नयाँ सरकार गठनका लागि ‘किङमेकर’को बनेको जनता समाजवादी पार्टी (जसपा) ले भावी प्रधानमन्त्रीमा दाबी शुरु गरेको छ ।

शुक्रबार राति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले केपी शर्मा ओलीको राजीनामा माग गर्दै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो । तर, कांग्रेसको निर्णयमा जसपा नेताहरुले असन्तुष्टि जनाएका छन् ।

प्रकाशित : 4 April, 2021

प्रतिक्रिया दिनुहोस्