‘सरकारले सार्थक पहल गरेन भने न्यायपालिका ‘कोल्याप्स’ हुने स्थितिमा जान्छ’

सहयात्रा टिभी

काठमाडौँ । २७ कात्तिक, न्यायलय विवाद पछिल्लो समय झन पेचिलो बन्दै गएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कार्यपालिकामा भाग खोजेको, न्यायालय शुधारमा ध्यान नदिएको भन्दै सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायीहरुले जबराको राजीनामा माग गर्दै आएका छन् । जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने अडानमा रहेको नेपाल बार एसोसिएशनले सर्वोच्चमा प्रवेश निषेध गर्नेसम्मका कार्यक्रम गर्दै आएको छ । बारले पछिल्लो समय सर्वोच्च परिसरमा नियमित धर्ना तथा प्रदर्शन गर्दै आएको छ । न्यायालयमा देखिएको विवादबारे सर्वोच्चका वरिष्ठ

प्रकाशित : 13 November, 2021

प्रतिक्रिया दिनुहोस्