‘नेपाल बारको बटमलाइन चोलेन्द्ररहीत अदालत नै हो’
सहयात्रा टिभी

काठमाडौँ । २९ कात्तिक, नेपाल बार एशोसिएसनका पूर्वउपाअध्यक्ष एवं अधिवक्ता टीकाराम भट्टराई न्यायालय शुद्धीकरणको आन्दोलनमा अग्रमोर्चामा छन् । उनले न्यायालय शुद्धीकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अदालत छोड्नुपर्ने १२ कारण दिएका छन् ।
न्यायालय शुद्धीकरणको पहिलो सर्त प्रधानन्यायाधीश राणाको राजीनामा भन्दै आएका भट्टराई त्यसपछि अन्य सुधारका कार्यक्रम अघि बढ्ने बताउँछन् । तर, प्रधानन्यायाधीशले राजीनामा नदिने अडान लिएको, दलहरु महाभियोगका लागि तयार नभएको र इजलास सञ्चालन हुनुपर्ने पक्षमा सेतोपट्टी र अन्य प्रदर्शन भइरहेका बेला बारको आन्दोलन कसरी अगाडि बढ्छ भनेर भट्टराईलाई पाँ�
