भारत सरकारको सहयोगमा विद्यालय उद्घाटन

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २४,  भारत सरकारको सहयोगमा सर्लाहीमा निर्मित दुई विद्यालय उद्घाटन गरिएको छ ।

भारत सरकारको आर्थिक सहयोगमा बाल गोविन्द मावि ६९ .४ लाख र नेत्रजंगको जमावि १ करोड ५९ लाख रुपैयाँ लागतमा निर्माण गरिएको दूतावासले जनाएको छ ।

प्रकाशित : 10 December, 2021

प्रतिक्रिया दिनुहोस्