छोरी बुहारीहरू लाई मात्र उम्मेदवार नबनाएको ओलीको भनाई
सहयात्रा टिभी
काठमाडौं। वैशाख २७, मोरङको मधुमल्लामा मंगलवार आयोजित सभामा उनले सबै क्षेत्रका महिलालाई समान अवसर दिएको बताएका हुन् ।

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनमा जस्तो एमालेले छोरी बुहारीहरूलाई मात्र उम्मेदवार नबनाएको बताएका छन् ।


