कर्मचारीहरूको छाता संगठन एउटा कोठामा, सरकारी घरजग्गामा शक्तिशाली पार्टीगत ट्रेड युनियनहरूको मस्ती

सहयात्रा टिभी

काठमाडौँ । असार ५, निजामती सेवामा आवद्ध कर्मचारीको पेशागत हितका लागि भनेर गठन गरिएका कर्मचारीका संगठनहरूले राजनीतिक नेतृत्वलाई प्रभावमा पार्दै आफ्नो पोल्टो भर्नतिर लागेका छन्। आआफ्नो आस्थाको दल नेतृत्वको सरकारलाई दवाव दिई करोडौँको सरकारी जग्गामा भोगाधिकार जमाएका कर्मचारी संगठनले त्यही जग्गामा अलिसान महल ठड्याइ कमाइ खाने भाँडो बनाएका छन्।

निजामती कर्मचारीका राजनीतिक दलैपिच्छेका ट्रेड युनियनहरूले प्रशासनलाई मात्र होइन दलको नेतृत्व र सरकारलाई समेत आफ्नो पकडमा पारी धनी हुने बाटो खोजेका हुन्। राजधानीको प्रमुख केन्द्र बबरमहलमा चार वटा युनियनहरूले साढे पाँच तलासम्मका भवन बनाई भाडामा लगाएको पाइएको छ।

२०६८ साल असार १ गते तत्कालीन प्रधानमन्त्री �

प्रकाशित : 19 June, 2022

प्रतिक्रिया दिनुहोस्