केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नागरिकता पुर्नप्राप्तिमा लागि जिल्ला प्रशासन जाँदै रवि लामिछाने

सहयात्रा टिभी

काठमाडौं । माघ १५, निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र पुर्नप्राप्तिमा लागि आइतबार जिल्ला प्रशासन कार्यालय जाने भएका छन्।

लामिछाने आइतबार बिहान १० बजेतिरै बबरमहलस्थित काठमाडौं जिप्रका जाने उनीनिकट स्रोत जनाएको छ। सर्वोच्च अदालतले गत शुक्रबार अमेरिकी नागरिकता त्यागेपछि प्रक्रिया नपुर्याएकाले उनको नेपाली नागरिकता कायम नरहेको फैसला गरेको थियो।

यससँगै, लामिछानेले सांसद पद खारेज भएको थियो। यसपछि उनले उपप्रधान तथा गृहमन्त्रीसँगै सबै पद गुमाएका थिए।

प्रकाशित : 29 January, 2023

प्रतिक्रिया दिनुहोस्