केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रास्वपाले रविलाई पुनः पार्टी सभापति बनाउने

सहयात्रा टिभी

काठमाडौं । माघ १५, राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई पुनः पार्टी सभापति घोषणा गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरकिता लिएसँगै उनलाई फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको रास्वपा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

 

१३ माघमा सर्वोच्च अदालतको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो ।

प्रकाशित : 29 January, 2023

प्रतिक्रिया दिनुहोस्