केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रतिनिधि सभाको बैठक आज १ बजे बस्दै

सहयात्रा टिभी

काठमाडौं । माघ २२, प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ। बैठक दिउँसो एक बजे बस्नेछ।

संघीय संसद सचिवालयले बिहीबार र शुक्रबार सांसदलाई संसदीय व्यवस्था तथा संसदको नीति र कानून जानकारी गराउन अभिमुखीकरण गरेको थियो। अभिमुखीकरणमा विगतको संसदीय अभ्यास, संसद सञ्चालनका नियम कानूनका विषयमा जानकारी गराइएको थियो। यो अभिमुखीकरणले संसद सञ्चालनमा सहज हुने विश्वास लिइएको छ।

प्रकाशित : 5 February, 2023

प्रतिक्रिया दिनुहोस्