केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै प्रतिनिधि सभा बैठक बस्ने

सहयात्रा टिभी

काठमाडौं । फागुन १६, आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ ।

संसद सचिवालयले सूचना जारी गरी आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ । फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।

प्रकाशित : 1 March, 2023

प्रतिक्रिया दिनुहोस्