केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रचण्ड र माधव नेपालद्धारा समाजवादी मोर्चा गठनको घोषणा

सहयात्रा टिभी

काठमाडौं । १० वैशाख , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालद्धारा छिट्टै समाजवादी मोर्चा गठन गर्ने घोषणा गरेको जानकारी प्राप्त भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा एकीकृत समाजवादीले राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गदै अध्यक्षद्धय प्रचण्ड र नेपालले यस्तो बताएका हुन् ।

 

प्रकाशित : 23 April, 2023

प्रतिक्रिया दिनुहोस्