केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेप्से आज १० अंकले बढ्यो

सहयात्रा टिभी

काठमाडौं। चैत १३, पछिल्लो समय लगातार घटिरहेको शेयर बजार आज भने बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १० दशमलव १४ अंकले बढेर दुई हजार ४१ दशमलव ७० बिन्दुमा पुगेको हो ।

आज फाइनान्स, जीवन बीमा र व्यापारबाहेक अरू सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै सर्वोत्तम सिमेन्टको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन आज धौलागिरी लघुबित्तको शेयर साढे नौ प्रतिशतले घटेको छ । ६८ लाख ४२ हजार कित्ता शेयर दुई अर्ब ३५ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् ।

 

प्रकाशित : 26 March, 2024


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्