गुरुङको सम्बन्धमा छानबिन गरेको प्रतिवेदन सरकारले ग्रहण गर्ने

सहयात्रा टिभी

काठमाडौँ । जेठ २६, सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुदन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न बनेको समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसअघि मन्त्री हुँदा विवादमा परेपछि गुरुङले राजीनामा दिएका थिए । त्यसपछि छानबिन गर्न समिति बनाइएको थियो । समितिले प्रतिवेदन तयार गरिसकेको छ ।

 

 

 

 

प्रकाशित : 9 June, 2026

प्रतिक्रिया दिनुहोस्