पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

सहयात्रा टिभी

काठमाडौँ । असार १६, फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा नेदरल्याण्ड्स र मोरक्कोले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

मोरक्कोको एस्टाडियो मोन्टेरेमा भइरहेको खेलको पहिलो हाफमा दुवै टोलीले राम्रो अवसर पाए पनि गोल गर्न सकेनन् । यो खेलको विजेता अन्तिम १६ मा प्रवेश गर्नेछ । विजेताले क्यानडासँग खेल्नेछ ।

प्रकाशित : 30 June, 2026

प्रतिक्रिया दिनुहोस्