१४१ डीएसपीको सरुवा (सूचीसहित)

सहयात्रा टिभी

काठमाडौँ । चैत ८, नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले १ सय ४१ प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ ।

प्रधान कार्यालयको मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाद्वारा जारी सूचनामा प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैत महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको जनाइएको छ । जसअन्तर्गत काठमाडौँ उपत्यकाका ८ वृत्तका इन्चार्ज समेत परिवर्तन गरिएको छ ।

56+++

0

 

+-

प्रकाशित : 21 March, 2024

प्रतिक्रिया दिनुहोस्