प्रदेश कार्यालयहरू कुन कहाँ ?
सहयात्रा टिभी
काठमाडौ । माघ–५
१ नं प्रदेश
१ नं प्रदेशमा सरकारले क्षेत्रीय पशुसेवा निर्देशनालय भवनलाई प्रदेश प्रमुखको कार्यालय तोक्ने तयारी गरेको छ ।
प्रदेश प्रमुखको आवास भने तत्कालका लागि राष्ट्रबैंकको गेष्ट हाउस प्रयोग हुनेछ ।
यस्तै संसदभवनको रुपमा विरेन्द्रसभागृहलाई प्रयोग गर्ने तयारी गरेको मोरङका सहायक प्रमुख ज�
