राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग : सिलवाल

सहयात्रा टिभी

काठमाडौं । माघ–५ पूर्व डिआइजी तथा ललितपूर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित नवराज सिलवालले हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षिलाई प्रहार गर्ने नौटंकि प्रदर्शन  भइरहेको र आफुले सत्यको जगमा त्यसको डटेर सामना हुने भनि सामजिक संजाल ट्वीटर मार्फत भनेका छन् ।

आइजी नियुक्ति मुद्दामा अदालतमा कीर्ते कागजात प्रस्तुत गरेको आरोपमा प्रहरीले देशव्यापी पक्राउ पूर्जी जारी गरेपछि शुक्रबार बिहान ट्विटमार्फत सिलवालले आफ्नो धारणा ब्यक्त गरेका छन् ।

प्रकाशित : 19 January, 2018

प्रतिक्रिया दिनुहोस्